पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला...
काठमाडौँ — बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी...
कैलालीमा मतदान र मतगणनास्थलको तयारी पूरा भएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश जयानन्द पनेरुले स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लामा मतदान र मतगणना स्थलको तयारी पूरा भएको जानकारी दिएका हुन् । मतदान र मतगणनाका लागि स्थानहरु छनौट भई सम्पूर्ण तयारी पूरा भएको छ। १३ वटा स्थानीय तह......
गर्मीकै कारणले बालबालिकामा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थीका नलीहरु विभिन्न कारणल बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिराहरु देखा पर्छन्, जसलाई घमौरा भनिन्छ। घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन्। गर्मी वातावरण,......
कञ्चनपुरमा चार वटा स्थानीय तहमा मतगणना जारी छ। जसमा तीन स्थानीय तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएका छन्। बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन्। यस्तै बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र......
माध्यमिक शिक्षा परीक्षा एसइई आजबाट सञ्चालन । कोभिड–१९ भाइरसका कारण दुई वर्ष आन्तरिक मूल्यांकन भएको एसइईको यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका......