कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

अछामको बयालपाटा अस्पताललाई अवार्ड

Facebook
Twitter
WhatsApp

अछामको बयालपाटा अस्पताले अवार्ड पाएको छ। बयालपाटाले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड पाएको हो।

बिज्ञापन

बिहिवार काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको छ ।

द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स–स्वास्थ्य नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरेका छन्। 

बिज्ञापन

न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निःशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप होसल्ला मिलेको बताए। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0