कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना

Facebook
Twitter
WhatsApp

कैलालीको धनगढी देखी अछाम जाँदै गरेको बस डोटीमा दुर्घटनामा परेको छ।

बिज्ञापन

शुक्रबार बिहान ११ बजेको समयमा ना.७ ख. २५७५ नम्बरको बस जिल्लाको शिखर नगरपालिका–६, को अण्यौल भन्ने ठाउँमा दुर्घटनामा परेको हो। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर मल्लका अनुसार ३४ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका र उनीहरुको डोटी स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0