कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

अप्रिल १, बिश्वभरि हासो र मजाक चल्दै

Facebook
Twitter
WhatsApp

हरेक वर्ष अप्रिल १ गते लाई विश्वले नै हासो र मजाक को दिन सम्झी मनाई रहेका छन् | अप्रिल १ लाई अप्रिल फुल को उपनाम ले नि चिनिदै आइएको छ | बिभिन्न सामाजिक सन्जाल मा हेर्दा आज आफनै-आफ्नै पाराका अप्रिल फुलहरु भेटिन्छन् | वर्षका ३६५ दिनमा ३६४ दिन सत्य बोल्ने र नहास्नेले नि यो दिन झुटो बोल्ने वा झुट को चपेटामा पर्ने गरेको पाइन्छ | कतिपय मानिस ले त् जिउदै मानिस मर्यो, बोर्ड को परीक्षा सर्यो, कुमारी तथा कुमार ले बिहे गरे जस्ता उल्लु बनाउने काम नि गर्दै आयको सामाजिक संजालले प्रस्ट देखाऊन्छ, यदि तपाइलाई नि आजको दिन यस्तो कुनै विश्वासनै न लाग्ने कुरा पोस्ट मा वा मेसेज मा आएको छ भने तपाईलाई नि कसैले अप्रिल फुल त् मनाइरहेको छैन? विचार गर्नुहोस् | अप्रिल फुल मनाउदै गरेका केहि तस्बिर हरु :

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0