सुदूरपश्चिम प्रदेशमा आइतबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका २ का ७५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार उनको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार १४१ नमुना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ ।
भने ४ जना संक्रमित विभिन्न अस्पतालबाट निको भई डिस्चार्ज भएका छन् ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0