बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डारगाउँकी २१ वर्षीया जानकी नेपालीमाथि निर्घात कुटपिट भएको छ। श्रीमान मनोजले कुटपिट गर्दै बायाँ कान काटिदिएका हुन्।
आफन्तसँग किन हाँसेको ? भन्दै कुटपिट गरेर कान काटिदिएका हुन्। उनले भनिन्, ‘काटिएको कान मेरो हातमा दिँदै भोलि मेडिकल गएर जोडी माग्नु भनेर भाग्यो।’ जिल्ला अस्पतालमा उपचाररत उनको काटिएको कानको शल्यक्रिया भएको छ।

निरन्तरको यातना र टाउकोलगायत संवेदनशील भागमा परेको चोटका कारण जानकीको मानसिक अवस्थामै असर परेको चिकित्सकहरू बताउँछन्।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0