कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

एमालेको अवरोध पछि स्थगित भएको सु.प. प्रदेशसभा बैठक भोली बस्दै

Facebook
Twitter
WhatsApp

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिबेसनको एघारौँ बैठक भोली (मंगलबार) बिहान ११ बजे बस्ने भएको छ ।

बिज्ञापन

प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले एक सुचना जारी गर्दे आज दिउँसो ३ बजे बसेको बैठक एमालेको अवरोध पछि स्थगित भएकोमा उक्त बैठक भोली बस्ने सुचना मार्फत जनाएको हो ।

आजको बैठकमा कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आफूले पहल गरिरहेको बताए लगत्तै एमाले सांसदहरूले मुख्यमन्त्री शाहको धारणा नभई मन्त्रिपरिषद् बैठकको निर्णय नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेर बैठक बहिस्कार गरेका थिए ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0