कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

एमालेलाई सुदूरपश्चिममा धक्का, २ सिटमा सीमित

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल थियो ।

बिज्ञापन

१६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेका उम्मेदवारले ११ र माओवादी केन्द्रबाट पछि एमालेमा प्रवेश गरेका २ जना गरेर १३ सिट एमालेको थियो ।  

आफू एक्लैले ११ सिट जितेको नेकपा एमालेले २०७९ को निर्वाचनमा भने २ सिटमा सीमित हुनु परेको छ ।

बिज्ञापन

बाजुराको मत परिणाम आउन बाँकी रहँदा त्यो बाहेकको १५ निर्वाचन क्षेत्रमध्ये एमाले २ सिटमा मात्र विजयी भएको हो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0