२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल थियो ।
१६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेका उम्मेदवारले ११ र माओवादी केन्द्रबाट पछि एमालेमा प्रवेश गरेका २ जना गरेर १३ सिट एमालेको थियो ।

आफू एक्लैले ११ सिट जितेको नेकपा एमालेले २०७९ को निर्वाचनमा भने २ सिटमा सीमित हुनु परेको छ ।
बाजुराको मत परिणाम आउन बाँकी रहँदा त्यो बाहेकको १५ निर्वाचन क्षेत्रमध्ये एमाले २ सिटमा मात्र विजयी भएको हो ।
बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0