कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

Facebook
Twitter
WhatsApp

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्र प्रकाशित गर्ने तयारी छ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको एक साताभित्र एसईईको नतिजा प्रकाशन गरिने बताए।

‘हामीले असार अन्तिम साता परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको थियो। चुनावका कारण केही ढिला भयो। अब एक साताभित्र परीक्षाफल प्रकाशित हुन्छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशनका लागि आवश्यक तयारीहरू भइरहेका छन्।’

बिज्ञापन

गत वैशाखमा लिइएको परीक्षामा पाँच लाख १४ हजार नौ सय ६७ विद्यार्थी सहभागी थिए। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0