कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Facebook
Twitter
WhatsApp

भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार भिमलको रुखमा स्याउला काट्ने बेला उनलाई करेन्ट लागेको हो।

बिज्ञापन

‘भिमलको हाँगा मेनलाइनमा छोइएको रहेछ, उहाँको घटनास्थलमै मृत्यु भयो’, डीएसपी शाहले भने। विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0