कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

करेन्ट लागेर एक जना महिलाको मृत्यु

Facebook
Twitter
WhatsApp

कैलालीमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। बुधबार राति ९ बजे जिल्लाको कैलारी गाउँपालिका ४ का हरिराम चौधरीकी ४५ वर्षीया श्रीमती चुल्हिया देवी चौधरीको मृत्यु भएको हो। 

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार सोही स्थानमा रहेको देउवा इटा भट्टामा काम गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मत्यु भएको हो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0