कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कर्णालीको पानी यसरी पस्दै बस्तीमा (भिडियो)

लम्की: कर्णाली नदीमा आएको बाढी ले रानी जमरा सिचाई परियोजनाको बाध फोरेर बस्तीमा पानीको प्रवेस भएको छ |

बिज्ञापन

रानी जमरा सिचाई परियोजना संग जोडिएका बिभिन्न बस्तीहरूमा र नदिनाला हरुमा अहिले कर्णाली नदीको बाढी पसिरहेको देखिन्छ |

जानकी गाउँपालिका, टिकापुर नगरपालिका र लम्किचुहका बिभिन्न क्षेत्रमा कर्णाली को पानी बस्ति बस्तीमा पसेको छ |

बिज्ञापन

कर्णाली नदीमा सोमबार बिहान ९.६ मिटर, दिउसो १२.५ मिटर र अहिले १३ मिटर को मापन रेसियोमा पानी को वाहव देखिन्छ | जस अन्तरगत ९ मिटर भन्दा माथिलाई खतरा को संकेतमा राख्ने गरिएको मापन केन्द्र को भनाइ छ | (भिडियो हेर्नुहोस)

बिज्ञापन

आइतबार देखि देश का बिभिन्न ठाउँमा आयको बाढीले महाकाली नदीमा पानी को वहाव ९२ बर्ष यताकै सबैभन्दा ठुलो रहेको मापन विभागले जनाएको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0