कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कर्णाली नदीमा पानीको मात्रा घट्यो, अझै सतर्क रहन आग्रह

लम्की : लगातार ३ दिन को बर्षादले गर्दा कर्णाली नदीमा पानीको सतह बढेको थियो|

बिज्ञापन

कार्तिक २ गते मंगलबार साझसम्मको मापन हेर्दा चिसापानी जलमापन केन्द्र मा पानीको सतहले १३.०५ मीटर पार गरेको थियो | मंगलबार राति ९ बजे पछी पानीको बहाब घटेर १२.०० पुग्यो |

१० मिटर भन्दा माथी को मापन लाई चेतावनी तहमा राखिएकोले मापन केन्द्रले कर्णालीको तल्लो भेगमा बसोबास गर्नेहरुलाई सतर्क रहन समेत आग्रह गरेको थियो |

बिज्ञापन
No data was found

पानीको बहाब घटे संगै पानी बस्ति मा पस्ने सम्भावना कम देखियको छ |

बिज्ञापन
No data was found

देशैभरको मौसम मा आएको यो परिवर्तन सफा हुन अझै 1२ घण्टा भन्दा बढीको समय लाग्ने जल तथा मौसम पूर्वानुमान शाखा ले जनाएको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1