कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कांग्रेस का भक्तबहादुर चलाउनेको वडा न.३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता

Facebook
Twitter
WhatsApp

लम्की : बिगत का बर्ष नेपाली कांग्रेस मा क्रियाशील भएर लागी रहेका लम्कीचुहा नगरपालिका वडा न.३,को अध्यक्षमा निवर्तमान वडा अध्यक्ष भक्तबहादुर चलाउनेले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नु भएको छ।

बिज्ञापन

चलाउने २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष निर्वाचित हुनु भएको थियो।


चलाउने लम्की चुहा नगरपालिकाका निवर्तमान वडा अध्यक्षहरु मध्यका उत्कृष्ट वडा अध्यक्ष हो।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0