कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान किन गरियो नेपालगञ्जमा अवतरण

Facebook
Twitter
WhatsApp

काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गरिएको छ। 

बिज्ञापन

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि बिहान ८ बजे उडेको यु ४–१३३ विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको बताइएको छ। 

चालक दलका ४ सदस्यसहित ५० जना सवार उक्त विमान सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा समस्या भएको र मौसममा सुधार भएपछि सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0