कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कान्द्रा नदीमा एक जना पुरुषको शब फेला परेको हो।
अन्दाजी ४० वर्षको पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1