कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

किसानको भित्र्याउँदै गरेको बालीमा नोक्सानी

आइतबार साँझदेखि परेको भारी वर्षाले भित्र्याउँदै गरेको धान बालीमा नोक्सान पुगेको छ ।

बिज्ञापन

पाकेर बाली भित्र्याउँदै गरेको अवस्थामा एक्कासि पानी परेपछि धानबाली लगायतका बालीमा नोक्सानी पुगेको हो ।

धान काटेर भित्र्याने लागि तयार पारेको अवस्थामा पानी परेपछि किसानहरु चिन्तित भएका छन् ।

बिज्ञापन

नचाहिने बेला पानी परेपछि किसानलाई समस्या भएको छ। ‘एक्कासि पानी परेपछि समस्या भएको छ ।’ यस्तै कतिपय किसान भने पानी परेपछि खुशी भएका छन् । गहुँ बाली लगाउनको लागि यो पानीले सहयोग पु¥याउने भन्दै खुशी भएका हुन्।

बिज्ञापन

 साथै पानी परे सँगै सुदूरपश्चिमका अछाम लगायत पहाडी जिल्लामा चिसो समते बढेको छ । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0