लम्की : कृषि विकास निर्देशनालय दिपायल डोटी ले ३ दिन देखि आइरहेको बर्षात को कारण हुन गएको क्षतिको विवरण संकलन गर्न सुदूरपश्चिमका ९ वटै जिल्ला लाई निर्देशन दिएको छ |
असोज ३१ गते साझ देखि सुरुभएको अविरल बर्सात ले सुदूरपश्चिममा रहेका किसानको भित्राउन लागेको धान बाली नस्ट गरेको छ | साथै धन र ज्यानमा समेत क्षति भएको खबरहरु छन |
जहाँ जस्तो प्रकारको क्षति भएको छ त्यो सबै उचित तरिकाले संकलन गरि निर्देशनालाय लाई पत्राचार गर्न पत्रमा उल्लेख छ |
सुदूरपश्चिममा रहेका ९ जिल्ला का सबै स्थानीय तहले आफ्नो क्षेत्रमा भएको क्षेतिको उचित विवरण निर्देशनालयले दिएको फारम को ढांचा अनुसार भरेर बुझाउन अनुरोध गरेको हो |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0