कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीका ९ क्याम्पसमा स्ववियुको निर्वाचन हुँदै

आज कैलालीका ९ क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको छ।

बिज्ञापन

लम्किचुहा बहुमुखी क्याम्पस, घोडाघोडी बहुमुखी क्याम्पस, मोहन्याल बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस, राष्ट्रिय कलेज सुखड,  र रघुनाथ बहुमुखी क्याम्पसमा निर्वाचन हुन लागेको हो। निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ।

आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन्। २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो। अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0