ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो ।

स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । लम्की बजार समेत बन्द गरिएको छ। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लम्की बजार पनि बन्द गरिएको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0