कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीको पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बिज्ञापन

लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो ।

स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । मृतकको पहिचान खुल्न बाँकी छ । लम्की बजार समेत बन्द गरिएको छ। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लम्की बजार पनि बन्द गरिएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0