कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

लम्की : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको गोदावरी नगरपालिकाको वडा नम्बर ९ बल्मीका ३० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै खेतमा रोपाई गर्न जोडेको मोटरको तार तान्ने क्रममा करेन्ट लागेका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0