कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु

Facebook
Twitter
WhatsApp

कैलालीमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

बिज्ञापन

जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका २ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको मृत्यु भएको हो ।

उनको शनिबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिज्ञापन

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएका बताएको  छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0