Diamond Online Vision

कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा मोटरसाकइकल दुर्घटना, एक जनाको मत्यु

कैलालीको धनगढीमा मोटरसाकइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँमा से ६ प ३९३६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय दुर्गा ओझाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिज्ञापन

प्रहरीका अनुसार मृतक ओझालाई घाइते अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

बिज्ञापन

उनको शव माया मेट्रो अस्पतालमै रहेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचारहरु

विवाह को तयारी मा लागेका बाबुछोराको हत्या,

निर्मला भण्डारी

सकेन प्रमाण फेला पार्न किन पन्छिदैछ सशस्त्र

निर्मला भण्डारी

आखिर किन शव घटना स्थलमै छ त्

निर्मला भण्डारी

Leave a Comment