कैलालीको गोदावरीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । गोदावरी नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ परेका हुन ।
पर्नेमा गोदावरी नगरपालिका–६ का २४ वर्षीय जयकिशन चौधरी, गोदावरी नगरपालिका – ५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र गोदावरी नगरपालिका – ६ भुयराका ३१ वर्षीय विष्णुलाइ चौधरी लागु औषध सहित पक्राउ गरिएको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा जयकिशनलाई लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्राम वरामद गरिएकोे छ ।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0