कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलालीमा लागु औषध सहित ३ जना पक्राउ

कैलालीको गोदावरीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । गोदावरी नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ परेका हुन ।

बिज्ञापन

पर्नेमा गोदावरी नगरपालिका–६ का २४ वर्षीय जयकिशन चौधरी, गोदावरी नगरपालिका – ५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र गोदावरी नगरपालिका – ६ भुयराका ३१ वर्षीय विष्णुलाइ चौधरी लागु औषध सहित पक्राउ गरिएको प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा जयकिशनलाई लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्राम वरामद गरिएकोे छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0