कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कैलाली को लम्कीमा बिस्पोटक बस्तु फेला

लम्की: कैलालीको लम्कीचुहा १ लम्की स्थित महेन्द्र राजमार्गमा बिस्पोटक बस्तु फेला परेको छ |

बिज्ञापन

प्रदेश र प्रतिनिधि शभाको निर्वाचन चलिरेकोबेला उक्त बस्तु नजिकै रहेको कालिका मा. वि. देखि करिब ५०० मिटर उत्तर तर्फ महेन्द्र राजमार्गको दक्षिणपट्टी रुखको फेदमुनि पलास्टिकले बेरेर राखेको अवस्थामा फेला परेको हो |

दिउसो १ बजे तिर स्थानीयले उक्त बस्तु देखेपछी संका मानि प्रहरीलाई खबर गरेको र पछी नेपाली सेनाको टोलि आइ करिब १ घण्टा भन्दा बढी राजमार्ग अवरुद्धपारी उक्त बस्तु बिस्पोट गरेको थियो |

बिज्ञापन

बिस्पोट गरेको बस्तुभित्र के छ भन्दा सेनाले भन्न न खोजेको र स्थानीयलाइ के हुन सक्छ भन्दा पटका रहेको हुन सक्ने सम्भावना गरेका थिए | सेनाले उक्त बस्तु पटकाउदा ठुलो स्वोरमा आवाज मात्र आएको हो |

बिज्ञापन

स्थानीयले मतदाताको मन बहलाउन यस्तो गरेको हुनसक्ने आकनल गरेका थिए | उक्त नजिककैको मतदान केन्द्रमा करिब १० हजर बढी मतदाता रहेका छन |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0