कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलाली क्षेत्र नं.२ का नेता, मान बहादुर महतोको निधन

Facebook
Twitter
WhatsApp

संविधान सभा सदस्य, कैलाली क्षेत्र नं.२ का नेपाली कांग्रेसका नेता, पूर्व सांसद, सम्मानित ब्याक्तित्व मान बहादुर महतोज्यु को असामयिक निधन भएको भएको छ |

बिज्ञापन

आज बिहान हिर्दयघात को कारण उपचारको लागि नेपालगञ्ज लग्ने क्रममा बाटैमा मृत्यु भएको थियो |

वहाँको निधनले सिंगो नेपाली कांग्रेसलाई ठुलो क्षति पुगेको छ । उहाले आफ्नो कार्यकालमा विभिन्न ठाउँ र प्रतापपुर क्षेत्रको विकासको लागि ठूलो योगदान दिनुभएको थियो |

बिज्ञापन

अस्ति मात्र प्रतापपुर मा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको उद्घाटन कार्यक्रम मा बोल्दै उहाले वर्तमान सांसद झपट बहादुर रावल लाई प्रतापपुर क्षेत्रको विकाशमा ठूलो भूमिका निर्वाह गरिरहेको भन्दै बधाई तथा आशिस दिनुभएको थियो |

बिज्ञापन

उहाको अन्तेष्टि धर्म अनुसार आज बनपर्सा, सुनपुरघाटमा हुने नेपाली कांग्रेसका नेता हर्क धमालाले फेसबुक मा पोस्ट गर्नुभएको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0