कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्ने रञ्जिता चौधरीद्धारा घोषणा

Facebook
Twitter
WhatsApp

 कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले चुनाव लड्ने घोषणा गरेकी छन् ।

बिज्ञापन

चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।

उनले कैलाली क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

बिज्ञापन

२०७४ को निर्वाचनमा सोही क्षेत्रबाट रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन जितेका थिए ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0