कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जना संक्रमित थपिए

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ।

यस्तै १०६ जना संक्रमित पनि थपिएका छन्। योसँगै अहिले देशभर ४६९ जना सक्रिय संक्रमित छन्।

बिज्ञापन

काठमाडौं उपत्यकामा ५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। १३ जना आइसियु र २४ जना आइसोलेशनमा छन्।
यस्तै ४८ जना निको समेत भएका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0