कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

कोहलपुरमा फनपार्क, नेपाली भन्दा भारतीयको घुइँचो

Facebook
Twitter
WhatsApp

झन्डै ३५ करोड रूपैयाँ लगानी भएको ह्याप्पी वर्ल्ड फन पार्क बाँकेमा संचालनमा आएको छ ह्याप्पी वर्ल्ड फन पार्क बाँकेका तीस जना व्यवसायीले मिलेर खोलेका छन्

बिज्ञापन

 फनपार्कका प्रबन्ध निर्देशक विजय भण्डारीका अनुसार जग्गा खरिदसमेत गरी हालसम्म झन्डै ३५ करोड रूपैयाँ लगानी भएको छ। मागअनुसार उपकरण र संरचना थप्दै जाने सोच भएकाले लगानी बढ्न सक्छ।

नेपालगञ्जबाट झन्डै ११ किलोमिटर उत्तर मुख्य सडकखण्डमै अवस्थित पार्कमा विशेषगरी केटाकेटी र युवाको जमात हुन्छ। भारतीय नागरिकहरू पनि उत्तिकै भेटिन्छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0