कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

गुहार गरेको छु (गजल संग्रह)

Facebook
Twitter
WhatsApp

जस्तो अाउँछ त्यस्तै सत्कार गरेको छु!!
दुखलाई दुख सुम्पिने बिचार गरेको छु!!

बिज्ञापन

एउटा फुल खेल्छ अागनको छेउछाउ मा
किन हरेक दिन टिप्न हतार गरेको छु!!

खोरमा टुहुरा चल्लाहरु छन सानासाना,
मैलेपनि माउँले जस्तै प्यार गरेको छु!!

बिज्ञापन

अक्सिजन ल्याउनुस् बचाउनुस् मालिक ,
मैले हरेक दिन बनको चौकीदार गरेको छु!!

बिज्ञापन

अाज किसानन मर्यो भोकले आँखा अगाडि ,
यो चुनौतीको हजुरसंग गुहार गरेको छु!!

लेखक : दिपक राज देवकोटा

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
1
+1
2
+1
0
+1
0
+1
2
+1
1
+1
1