कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

गो अहेड युथ क्लब द्वारा धनगढीमा सरसफाई

Facebook
Twitter
WhatsApp

लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड न ९ मा रहेको गो अहेड युथ क्लब ले सनिबार धनगढीमा सरसफाइ गरेको छ |

बिज्ञापन

सफा गरौ स्वस्थ बनौ भन्ने मूल नारा का साथ आयोजना गरिएको सरसफाइ अभियानलाई धनगढीको राष्ट्रिय परिक्षा बोडको वरिपरि ,एकृकित समाजबादी पार्टी कार्यलयको आसपास , हुँदै चटकपुर चोकमा रहेको प्रहरी पोस्टको वरिपरि सरसफाई गरिएको थियो |

एक कार्यक्रमका बीच संचालनमा गरिएको उक्त अभियानमा बिभिन्न बिधार्थी भाइबहिनिहरुको सहभागिता रहेको थियो भने प्रहरी साथीहरु समेत सघाउनु भएको हो |

बिज्ञापन

उक्त कार्यक्रम को संचालन र समापन नबिना खड्काले गरेको  हामीलाई क्लब का अध्यक्ष नृप बहादुर बिस्ट ले जानकारी गराउनुभएको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0