कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

घरको छतबाट खसेर एक महिलाको मृत्यु

Facebook
Twitter
WhatsApp

कैलालीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो।

स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छटबाट खसेर मृत्यु भएको हो।

बिज्ञापन

छतबाट खसेर गम्भीर घाइते भएकी जैसीलाई पदमा अस्पतालमा लगिएको थियो।

बिज्ञापन

त्यहाँ उपचार हुन नसकेपछि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0