कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

घुस लिने प्रहरी हवल्दार पक्राउ

Facebook
Twitter
WhatsApp

एक प्रहरी हवल्दार घुससहित पक्राउ परेका छन्। महोत्तरीको गौशालाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार घुससहित पक्राउ परेका हुन्।

बिज्ञापन

मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले गौशाला नगरपालिका ४ बाट सशस्त्र प्रहरी बल सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी हवल्दार राजीव शरण साहलाई पाँच हजार घुस रकमसहित पक्राउ गरेको हो।

साहलाई थप अनुसन्धानको लागि आयोगको कार्यालय बर्दिबास लगिएको बताइएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0