कैलाली को घोडाघोडी नगरपालिका मा ऐलानी जग्गा किनबेच गर्न रोक लगाएको छ |
नगरपालिका मा रहेको कार्यालय बाट जग्गा लागत सङ्कल गरिसकेको हुदा उक्त लागत सङ्कल गरेको ऐलानी जग्गा बिक्रि बितरण नगर्न सबै वडा बासी हरुमा जानकारी गराएको छ |
नगरपालिका ले सम्पूर्ण नगरबासी मा उक्त सूचना जेष्ठ २७ गते देखि जारी गरेको छ |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0