कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

चितवनमा इतिहाँसमै सवैभन्दा वढि गर्भनिरोधक अस्थायी साधनको माग

Facebook
Twitter
WhatsApp

नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा ग’र्भनिरो’धक अ’स्थायी साधनको बिक्री बढेको छ ।बजार क्षेत्रका औ’षधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अ’स्थायी साधन खरिदविक्रि वढेको वताईएको छ।

बिज्ञापन

अ’प्रत्यासित रुपमा अ’स्धायी साधनको माग वढेपछि औ’षधी ब्यवसायीहरु आस्चर्यमा परेका छन् ।यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औ’षधी पसलदेखि पा’न पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि ग’र्भनिरो’धक साधन पाउन थालेको छ।

विशेष गरी क’ण्डम, ग’र्भ नि’रोधक च’क्कीहरु पि’ल्स, ए’स्ट्रोजेन, मि’निपिल तथा केही सु’ईहरुको माग बढेको औ’षधी ब्यवसायीहरु वताउँछन् ।जथाभावी क’ण्डम तथा पि’ल्स विक्रि हुन थालेपछि औ’षधी पसले भने रु’ष्ट छन्। ज’थाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने नि’कायले वे’वास्ता गरेको उनीहरुको गु’नासो छ।

बिज्ञापन

एमालेको अ’धिवेशनका कारण अहिले चितवनका सवै होटलहरु ख’चाखच भरिएका छन् । जसमा प्राय जो’ड़ी, प्रेमी र धेरै जसो द’म्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अ’स्थायी साधनको माग व’ढेको हुन सक्ने औ’षधी ब्य’वसायीहरुको अनुमान छ।

बिज्ञापन

एक ब्यवसायीका अनुसार चितवनमा इतिहाँसमै पहिलो पटक यति धेरै अ’स्थायी साधनको माग भएको हो। अस्थायी साधनमा पनि क’ण्डमको माग अधिक छ। ग’र्भ रोक्ने र ए’चआ’ई’भीलगायतका यौ’न प्र’सारित सं’क्रमणहरुवाट पनि व’चाउने हुनाले पनि क’ण्डमको माग वढेको हुनसकने उनी वताउँछन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0