कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

चिसापानी(बाकां) जिप दुर्घटना: तिन दिन सम्म पनि २ बेपत्ता

शुक्रबार कैलाली को मोहन्याल गाउँपालिका वडा न. ०७ बाँका स्थित चिसापानी देखि सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप दुर्घटना भयको थियो |

बिज्ञापन

नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा घुम्न जाने बेला मा स्कर्पियो सडकबाट करीव ३ कि.मी उत्तर स्थित सडक खण्डबाट तीन सय मिटर तल कर्णाली नदीमा खसेको उक्त जिपमा सवार ५ जना यात्री थिए |

स्कारपियोमा पाँच जना सवार रहेकोमा तीन जना बालबालिका सडकबाट सय मिटर तल खसेको अवस्थामा पाईएको र अन्य दुई जना गाडी सहित नदीमा खसेर बेपत्ता भएका छन |

बिज्ञापन
No data was found

बेपत्ता हुनेमा डोटीको आर्दश गाँउपालिकाका चन्द्र जोशी,रुपी जोशी रहेका छन | लक्ष्मी जोशी, भुवन जोशी र सावित्री जोशी भने गम्भीर घाइते भएका छन |

बिज्ञापन
No data was found

वेपत्ता दुबै जनाको खोजीकार्य भैरहेको छ घाइतेको नेपालगञ्ज मा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयको छ

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0