कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

चिसापानीमा डेन्गो रोग को स्थिति भयाबह

Facebook
Twitter
WhatsApp

कैलाली को लम्की चुहा नगरपालिका ३ चिसापानी मा डेन्गो रोगका बिरामी दिनदिनै बढ्न थालेका छन् एकै दिन चिसापानी मा मात्रै २२ जना बिरामी फेला परेका छन् उक्त बिरामी मध्ये धेरै जसो २० देखि ६० वर्ष उमेर समुहका बिरामी देखिन्छन

बिज्ञापन

उक्त रोगका बिरामीको उपचार अहिले लम्की चुहा अस्पतालमा भइरहेको छ अस्पतालमा आउने बिरामी मध्ये ९० प्रतिशत बिरामी डेन्गो रोग बाटै प्रभावित देखिन्छन डेन्गो रोग बाट प्रभावित बिरामीको हरुको उपचार तथा नियन्त्रण का लागि अस्पताल जुटेको अस्पतालका ब्यबस्थापक जयेन्द्र जैशी ले जानकारी दिनुभयको छ

उक्त ठाउँ मा दुषित पानि को संग संगै बजार बाट आउने फोहोर मैला ब्यबस्थापन नहुदा संक्रमण फैलियको को बिरामी हरु बताउछन संक्रमण भयाबह हुन थाले पछी वडा कार्यालय र स्वस्थ्य शाखा ले नियन्त्रण का प्रयास अघि सारेको देखिन्छ

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0