कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

जनगणना आयोगले दरखास्त परेका सुपरिवेक्षक को निकाल्यो सर्टलिस्ट, हेर्नुहोस लम्कीचुहाको बिबरण

राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका २०७७ काे दफा १३ बमाेजिमकाे स्नातक तह वा साेसरह उत्तीर्ण गरेकाे,रखास्त दिने अन्तिम मितिसम्म १८ (अठार) वर्ष पूरा भई ४० (चालिस) वर्ष ननाघेकाे। महिलाकाे हकमा ४५ (पैँतालिस्) वर्ष ननाघेकाे र सम्बन्धित स्थानीय तहमा बसाेबास गरेकाे नेपाली नागरिकले सुपरिवेक्षकका लागि आवेदन दिन सक्नेछन्। भन्दै बिज्ञापन खोलेको थियो | जस्मा धरै मानिसहरुले आवेदन समेत दिय | आवेदन परेका फारममा बिभागले नियमानुसार देशैभरिको सर्टलिस्ट जिल्ला र स्थानीय पालिका सहितको लिस्ट जारी गरेको छ, जसमा हामीले कैलाली जिल्ला लम्किचुहा नगरपालिकाको लिस्ट यस प्रकारको छ |

बिज्ञापन

पुरा बिबरण हेर्न https://censushrms.cbs.gov.np/results यो लिंक मा जानुहोस …

स्रोत : तथ्यांक विभागको वेव साइट
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0