नेपाली कांग्रेसले स्थानीय चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। महामन्त्री गगन थापाको नेतृत्वमा कांग्रेसले घोषणा पत्र बनाएको थियो।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र शीर्ष नेताले घोषणा पत्र सार्वजनिक गरेका हुन्।कांग्रेसले भ्युटावर नबनाउने प्रतिबद्धता जनाएको छ।

जनताको करबाट भ्युटावर र स्वागद्वारजस्ता संरचना नबनाउने प्रतिबद्धता जनाएको छ।
बिज्ञापन
No data was found
घोषणा पत्रमा ‘जनताको करबाट उठेको राजश्वलाई भ्युटावर, स्वागतद्वारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दैनौं’ भन्ने उल्लेख छ।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0