कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

जाँदा तानातान,फर्कंदा हानाहान,

Facebook
Twitter
WhatsApp

भोट बटुल्नु थियो, मतदाता जम्मा गरे। बस–माइक्रोबस जे भेटिन्छ, त्यही बुकिङ गरे। झन्डा हल्लाउँदै काठमाडौंलगायत मुख्य सहरका मतदातालाई गाउँ–गाउँ पुर्‍याए। पार्टी र उम्मेदवारबीच मतदाता लैजान ‘हारालुछ’ नै चल्यो।

बिज्ञापन

‘जाने र खाने फ्री’ अफरपछि अधिकांश मतदाता पनि हौसिएर गाउँ पुगे। उत्साहित हुँदै मतदान गरे। तर, जब मत खसाए। काठमाडौंलगायत सहरबाट ल्याउने नेताहरू एकाएक ‘गायब’ भए।

त्यसपछि भयो, ‘मतदाताको बिल्लिबाठ।’ आफैंले टिकट काटेर सहर फर्किन खोज्दा पनि गाडी नै नभेटिएपछि अधिकांशले सास्ती भोगिरहेका छन। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0