कैलालीको टीकापुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।
उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउँदलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनले ले ती किशोरीलाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनि अतिबेला प्रहरी हिरासत मा रहेका छन् उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0