कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

ट्रकको ठक्करबाट युवकको मृत्यु,  पुनः बिहानै देखि राजमार्ग अवरुद्ध 

लम्कीचुहा नगरपालिका-१० चुहा मा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको थियो ।

बिज्ञापन

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २३ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको थियो ।

हिजो बिहान सात बजे लु-१-ख ८९३० नम्बरको ट्रकले सुप-०१००९-प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । रावलको उपचारका क्रममा दिउसो कोहलपुरमा मृत्यु भएको बताइएको थियो ।

बिज्ञापन

ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा लिएको छ । यता मृतकका आफ्न्त र स्थानीयले उचित क्षेतिपूर्ति र न्यायको माग गर्दै बिहान देखि अबरुद् राजमार्ग फेरि आज बिहानै देखि चुहा, गुलरा राजमार्ग अबरुद्ध छ । 

बिज्ञापन

लामो तथा छोटो दुरीका यात्रु हरु बाटोमै अलपत्र देखिन्छन | उचित क्षेतिपूर्ति नभय सम्म बन्द जारी रहने आफन्त हरु माग रहेको छ |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0