लम्कीचुहा नगरपालिका-१० चुहा मा ट्रकको ठक्करबाट एक युवकको मृत्य भएको थियो ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २३ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको थियो ।
हिजो बिहान सात बजे लु-१-ख ८९३० नम्बरको ट्रकले सुप-०१००९-प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा रावल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । रावलको उपचारका क्रममा दिउसो कोहलपुरमा मृत्यु भएको बताइएको थियो ।
बिज्ञापन
No data was found
ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार प्रहरी नियन्त्रणमा लिएको छ । यता मृतकका आफ्न्त र स्थानीयले उचित क्षेतिपूर्ति र न्यायको माग गर्दै बिहान देखि अबरुद् राजमार्ग फेरि आज बिहानै देखि चुहा, गुलरा राजमार्ग अबरुद्ध छ ।
बिज्ञापन
No data was found
लामो तथा छोटो दुरीका यात्रु हरु बाटोमै अलपत्र देखिन्छन | उचित क्षेतिपूर्ति नभय सम्म बन्द जारी रहने आफन्त हरु माग रहेको छ |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0