कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

डडेल्धुराकी अस्मितालाई न्याय माग्दै युवा आन्दोलित, जिल्ला प्रशासन अगाडी धर्ना

Facebook
Twitter
WhatsApp

जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीलाई न्याय माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन्। 

बिज्ञापन

परशुरामको आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत धामी असार ५ गते मृत भेटिएकोमा अझैसम्म पनि कुनै दोषी पत्ता नलागेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

धामीको हत्या गरिएको हुनसक्ने स्थानीयको दावी छ। हत्यारालाई कारबाहीको मागसहित अस्मितालाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशनसमेत गरेका छन्। 

बिज्ञापन
https://youtu.be/UduuJOA-bsU

साथै न्यायका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको बोलन्या थलीका सुरत तमौलीले बताए। दोषीलाई चाडो कानुनबमोजिम कारबाही गनुपर्ने उनले बताए।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1