कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

डडेल्धुरामा प्रधानमन्त्री देउवाको अग्रता कायमै

एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।  

बिज्ञापन

पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ८८० मतका साथ अग्रता कायमै राखेका छन् ।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ५०० मत पाएका छन्। त्यस्तै , नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ९३२ मत प्राप्त गरेका छन्। 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0