कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

डाइमण्ड अनलाइन भिजनको सम्पादकमा कमल ब.परियार नियुक्त

लम्की : लम्कीचुहा-०६, गुलरामा रहेको डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा.लि. ले संचालनमा ल्याएको डाइमण्ड अनलाइन भिजन डटकम (अनलाइन मिडिया) मा सम्पादकको लागि कमल बहादुर परियार नियुक्त भएका छन |

बिज्ञापन

समाचार, सूचना, बिज्ञापन, कला, संस्कृति, खेल र मनोरन्जन लाइ बिभिन्न माध्यमबाट प्रसारण गर्न पाउने गरी डाइमण्ड अनलाइन भिजनलाई नेपाल सरकारले पूर्ण मान्यता दिएको छ |

अछाम-०७, रामारोशन स्थायी घर भएका उनिले एस एल सी अछाम बाट, +२ कैलाली बहुमुखी धनगढीबाट बिज्ञान संकायमा र स्नातक त्रिचन्द्र बहुमुखी काठमाडौंमा बिज्ञान संकाय बाटनै उत्रिर्ण गरेका छन |

बिज्ञापन
No data was found

स्नातकोत्तर भने त्रिचन्द्रमै अध्यनरत रहेका उनको पत्रकार र पत्रकारितामा सानै देखि रुची रहेको र डाइमण्ड अनलाइन भिजनका लागि योग्य ठानिएकोले आन्तरिक व्यवस्था बाट २ बर्षको लागि नियुक्त गरिएको डाइमण्ड अनलाइन भिजन का प्रबन्धक धर्म राज देवकोटाले बताउनुभयो |

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
3
+1
1
+1
1
+1
3
+1
8
+1
1
+1
0