कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

डी-एक्स-एन् ले दिएको खुसी

एकै कोठामा बस्ने ५ जना थियौ सबैको पिसिआर चेक भो सबै पोजेटिभ म मात्र नेगेटिभ कारण थियो मैले निरन्तर प्रयोग गर्दै आइरहेको डी-एक्स-एन् प्रोडक्ट ‘कतारमा रहनुभएका छत्रपति चलाउने को कहानी’ उहाले निरन्तर नास्ता, चिया, र खाना मा समेत करिव ५ वर्ष देखि यसैको प्रोडक्ट प्रयोग गर्दै आउनुभएको रहेछ |

बिज्ञापन

दुई महिना पछिको डेलिभरी समय थियो, चेकअप को लागि डाक्टर कहाँ गए डाक्टर को कुरा सुनेर होसै उड्यो उहाले भन्नुकि “सरिरमा खुनको मात्र यक्दमै कम छ फलफुल खुवाउने गर्नुहोस यदि यहि मात्र रहन गए म केहि भन्न सक्दैनन्” मेरो मन झसंग भो र निरास हुदै घर आय अनि नानाथरिका फलफुल र फलफूलको जुश खुवाउने कार्य सुरु गरे १५ दिन पछि फेरी चेकिङमा गए खासै प्रगति देखिन र मन चिन्तित भो अनि बिदेशमा रहेका दाइलाई सबै कुरा सुनाय दाइले भन्नुभयो “केहि पिर न ले डी-एक्स-एन् को मरंची जुस खिला’ भनेझै गरे र हप्ता मा १ गरि १५ दिनमा २ बोतल (७५० मिलि का ) खुवाय र चेक मा गाको तिन छक्क परे डाक्टर ले भन्नुभयो ‘खुनको मात्रा ओभर छ, अब ढुक्क हुनुहोस् |’

यो कथा थियो लम्की चुहा-६, निवासी पुष्प चलाउनेको, उहाँले फेरी थप्नुभयो म सोयम विदेश हुदा देखि यो प्रोडक्ट प्रयोग गर्दै छु, अहिले मैले मात्र प्रयोग गर्न थालेको ४ वर्ष जति भो मलाई न कुनै जरो, न रुघा, न त् गेसटिक छ पहिले मलाई यो सबैले महिना पिछे सताउदै आयको थियो, अहिले मेरो छोरा जन्मेको छ मैले उसलाई नि १ महिनाको न पुग्दै यो सेवन गराउने गर्दछु, परिवारमा सबैले तुत्पेस्ट देखि चिया, हर्लेक्स,  साबुन र तेल, स्याम्पु सबै डी-एक्स-एन् कै प्रयोग गर्छन, उहाले थप्नुभयो |

तेस्तै अर्को कहानी छ नेपालगन्ज बस्ने अमर महतरा  को उहा पनि छोरि जन्मेको ५ दिन देखि निरास हुदै बस्नु भयको रहेछ, कारण यो थियो कि आमा को दुध पटकै न आउनु, तेसपछि ७ दिन को छोरीलाई डी-एक्स-एन् को स्पर्लिना नामक टेबलेट ले मेरी छोरि बाची, अहिले छोरि १.५ बर्सकी भै सकी मैले निरन्तर खुवाउदै आयको छु र अहिले सम्म अस्पताल छोरि ले देखिकी छैन, देखेकी छे त् केवल डी-एक्स-एन् का समान मात्र, मलाई नि पहिले विश्वास लागेन तर अहिले यसरी सबैलाई भन्दै खुसी साटदै हिडेको छु |

बिज्ञापन

यी सबै अन्तरवार्ता भयका थिय हाम्रो कार्यालयमा तेस पछीको पालो थियो हाम्रो टिम को हाम्रा टिम भित्र का साथिहरुमा नि लामो समय देखि ग्यासटिक र छालाको समस्या झेल्दै आइरहेका छन उहाहरुले नि यो डी-एक्स-एन् सेवन गर्न थालेको करिब १ महिना हुन लाएको रहेछ, अहिले केहि हद सुधार हुदै गैरहेको उहाहरुको प्रतिक्रिया छ |

बिज्ञापन

उहाहरुले भन्नुभो पहिले हामी सिर्फ कफी र तुत्पेस्ट अनि मरंची जुस सेवन गर्यौ केहि सुधार भो अनि अहिले साबुन, मसाज तेल, बाबुलाई स्प्रल्लिना र कोको हर्लेस थप गरेका छौ, उहाहरुले थप्नुभयो हामी ले दिउसको नास्ता, बिहानीको चिया, र बाबु को बजारको हर्लेक्स साथै पुरानो साबुन, तेल को सट्टा केहि रकम थपी यो सेवन गर्दैछौ, राम्रो हुदै गएको छ |

बजारका अन्य प्रोडक्ट भन्दा केहि हद महँगो भएतापनि सरिर लाई फाइदा र साइड इफेक्ट न भयको हुदा बच्चा देखि बुढा सम्म सबैले प्रयोग गर्न मिल्ने रहेछ साथै साना तिना रोग ले न छुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यो रोगि र निरोगी दुबैले प्रयोग गर्न मिल्ने रहेछ उहाहरुले थप्नुभयो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0