त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सले मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको छ ।
पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्डले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।

नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । पानीले खेल प्रभावित भएपछि १३ ओभरमा छोट्याइएको हो ।
बिज्ञापन
No data was found
आज नेदरल्याण्ड्स विजयी भएमा फाइनल पुग्नेछ भने नेपाल पनि एक खेलअघि नै फाइनलमा जानेछ । आज हारेमा मलेसिया प्रतियोगिताबाट बाहिरिनेछ ।
बिज्ञापन
No data was found
नेपाल र नेदरल्याण्ड्सको समान चार/चार अङ्क छ भने मलेसियाले अङ्क जोड्न सकेको छैन ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0