कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

त्रिविका भौतिक कक्षा फागुन १ बाट सञ्चालन हुदै ।

Facebook
Twitter
WhatsApp

कोरोना महामारीका कारण भौतिकरुपमा स्थगित त्रिभुवन विश्व विद्यालयको पठनपाठक फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ।

बिज्ञापन

बिहीबार एक सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरि स्थानीय निकायसँग समन्वय गरि जोखिम नियन्त्रणका लागि पूर्वतयारी गरि कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा गर्न भनेको छ।

त्रिविको कार्यकारी परिषद्ले २५ माघमा बैठकले निर्णय गरि स्वास्थ्य मापदण्ड पालना गरि भौतिक रूपमा कक्षा सञ्चालनदेखि दैनिक प्रशासनिक कार्य सम्पादन गर्न निर्देशन दिएको हो।शिक्षा

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0