कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ फर्कियो

काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज फेरि काठमाडौँ फिर्ता भएको छ । प्राविधिक कारणले जहाज डाइभर्ट भएर पुनः काठमाडौँ आपतकालीन अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

बिज्ञापन

५ बजेर ३४ मिनेटमा काठमाडौँबाट उडेको जहाज उडेको ११ मिनेटपछि डाइभर्ट भएको हो । धनगढीका लागि उडेको जहाज डाइभर्ट भएपछि शानिबार फेरि काठमाडौँ अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0