कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

धनगढीका २५ सहित थप ३१ जनामा कोरोना पुस्टि

Facebook
Twitter
WhatsApp

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ३१ जनामा संक्रमण पुस्टि भएको छ।

बिज्ञापन

संक्रमित हुनेमा कैलालीको धनगढी उप–महानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका २ जना, यस्तै टीकापुर नगरपालिका र चुरे गाउँपालिकाका १/१ जना रहेका छन्। 

यस्तै डोटी र कञ्चनपुरका समेत १/१ जनामा संक्रमण पुस्टि भएको छ। शुक्रबार ६६ जनाको नमूना परिक्षण गर्दा ३१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

हाल सेती अस्पतालमा १६ संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0